काठमाडौं । अहिले देशका सातवटै प्रदेशमा वर्षा भइरहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले सातवटै प्रदेशका विभिन्न जिल्लाहरूमा मेघ गर्जन र चट्याङसहित वर्षा भइरहेको हो ।
मशाखाले ५:३० बजे गराएको अपडेट अनुसार पछिल्लो एक घण्टामा लमजुङको बेंशीसहरमा सबै भन्दा बढी वर्षा भएको छ । त्यस क्षेत्रमा २५ दशमलव ५ मिलिलिटर वर्षा भइसकेको छ ।
यो पनि पढ्नुहोस्–
आज राति र भोलि पनि हावाहुरी चल्ने सम्भावना, कुन–कुन प्रदेशलाई सर्तक गराइयो ?

दाङको अम्बापुरमा सर्वाधिक वर्षा, बबरमहलमा असिनापानी (भिडिओ)

FACEBOOK COMMENTS