काठमाडौं । नेपाली कांग्रेसकी पूर्व केन्द्रीय सदस्य ईश्वरी न्यौपानेले पार्टीको साधारण सदस्य मात्रै रहने घोषणा गरेकी छन् ।
सर्वोच्च अदालतले शुक्रबार गगन थापा पक्षलाई आधिकारिता दिएपछि शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले सो घोषणा गरेकी हुन् ।