काठमाडौं । नेपाल प्रहरीको मानवस्रोत विकास विभागले ठूलो सङ्ख्यामा प्रहरी जवानहरूको सरुवा गरेको छ ।
विभागले बिहीबार जनपद प्रहरी समूहतर्फका एकैपटक पाँच हजार ७५० जना जवानहरूको सरुवा गरेको हो ।
सरुवा भएका प्रहरी जवानहरूले जेठ महिनाको तलवभत्ता हाल सरुवा भएको दरबन्दीबाट पाउने छन् ।
(को कहाँ पुगे ? सूची हेर्न यहाँ क्लिक गर्नुहोस्)
