काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको भावी नेतृत्वका लागि निर्वाचनपछि मतगणना जारी छ ।
यो समाचार तयार पार्दासम्म जिल्ला नगर र बस्तुगतको गणना जारी छ ।
काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा मतगणना जारी रहेको मुख्य निर्वाचन अधिकृत लीमामणि पौडेलले जानकारी दिए । एशोसियट तर्फको गनणा हुन बाँकी रहेको बताइएको छ । मतगणना फरक फरक स्थानमा भइरहेको छ ।