काठमाडौं । संवैधानिक परिषद्ले पहिलो वरीयतामा रहेकी सपना प्रधान मल्ललाई पन्छाउँदै चौथो वरीयतामा रहेका मनोज शर्मालाई प्रधानन्यायाधीशमा मनोज शर्मा सिफारिस गरेको छ।
बिहीबार बसेको संवैधानिक परिषद्को बैठकले न्यायाधीश शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो।