काठमाडौं । विपक्षी दलहरूले शुक्रबारको प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेका छन् ।
बैठक सुरु हुने बितिक्कै विपक्षी दलका सांसदहरूले उठेर विरोध गरेका हुन् ।
उनीहरूले अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा करका दल हेरफेर गरेको विषयमा संसदीय छानबिन समिति गठनको माग गर्दै आएका छन् ।