रास्वपामा मतदान समय थपियो
कर्पोरट खबर
3:49 pm, शुक्रबार, असार १२, २०८३
- राष्ट्रिय स्वतन्त्र पार्टीको पदाधिकारीका लागि मतदानको समय अपराह्न साढे ४ बजेसम्म थपिएको छ।
- दिउँसो २ बजेसम्म तोकिएको मतदान जारी रहेको छ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको पदाधिकारीका लागि भइरहेको मतदानको समय थपिएको छ ।
दिउँसो २ बजेसम्म मतदानको समय तोकिएको भए पनि अपराह्न साढे ४ बजेसम्मका लागि थपिएको छ । मतदान अहिले जारी रहेको छ ।