रास्वपा सभापति रवि लामिछानेले लिए शपथ
कर्पोरट खबर
8:13 pm, शुक्रबार, असार १२, २०८३
- रास्वपा सभापति रवि लामिछानेले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष भुवन केसीबाट शपथ ग्रहण गरेका छन्।
- उनी चितवनमा भएको महाधिवेशनबाट निर्विरोध निर्वाचित भएका थिए।
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले शपथ ग्रहण गरेका छन् ।
उनलाई केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष भुवन केसीले शपथ ग्रहण गराएका हुन् ।
चितवनमा ७ असारदेखि आज (१२ असार) सम्म भएको महाधिवेशनबाट लामिछाने निर्विरोध निर्वाचित भएका थिए ।