काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बिराजभक्त श्रेष्ठले आफ्नो १०० दिने प्रगति विवरण सार्वजनिक गरेका छन्।
उनले उक्त प्रगति विवरणमा सरकार बनेबाट ७५ वटा काम गरेको उल्लेख गरेका छन्।
जलस्रोत विधेयक र नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धमा विधेयक बनेको, ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति बनाइएको लगायतका विवरण समावेश छ ।
हेर्नुहोस् पूर्णपाठ