राष्ट्र बैंकको डेपुटी गभर्नरमा रावल नियुक्त
कर्पोरट खबर
9:10 pm, बुधबार, भदौ ३, २०८३
- नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ बहादुर रावल नियुक्त भएका छन्।
- मन्त्रिपरिषद बैठकले रिक्त पदमा रावलको नियुक्ति गरेको हो।
काठमाडौं । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर रावल नियुक्त भएका छन् ।
आज बसेको मन्त्रिपरिषद बैठकले रावललाई रिक्त डेपुटी गभर्नरमा नियुक्त गरेको हो ।