काठमाडौं । चीन सरकारले नेपाललाई २० लाख अमेरिकी डलर नगद सहयोग गर्ने भएको छ ।
परराष्ट्रमन्त्री शिशिर खनालका अनुसार चीनले राहत सामग्री बोकेका दुईवटा कार्गो विमान र सुरुङसम्बन्धी विज्ञहरूको दुईवटा टोलीसँगै नेपाली सरकारलाई २० लाख अमेरिकी डलर नगद सहयोग पठाउन लागेको छ ।