जग्गा तथा आवास क्षेत्रका समस्या समाधानमा समन्वय गर्ने सभामुखको प्रतिबद्धता
कर्पोरट खबर
4:43 pm, बिहीबार, असोज १, २०८३
- ‘नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी–२०८३’ असोज १ देखि ४ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा सञ्चालन हुनेछ।
- सभामुख डोलप्रसाद अर्यालले जग्गा तथा आवास क्षेत्रका हदबन्दीलगायत समस्या समाधानका लागि सरकार प्रयासरत रहेको बताए।
- आयोजकहरूले हदबन्दीमा छुट, एलटीभी अनुपात ८० प्रतिशत र घरजग्गा क्षेत्रलाई उत्पादनमूलक उद्योगसरह मान्यता दिनुपर्ने माग गरे।
Top