बैतडीमा भूकम्पको धक्का महसुस
कर्पोरट खबर
2:01 pm, आइतबार, कात्तिक ८, २०८३
- वैतडीको आरीगाउँ आसपास केन्द्रविन्दु भएर आज दिउँसो ४.२ रेक्टर स्केलको भूकम्प गएको छ।
- भूकम्पको धक्का वैतडीमा महसुस गरिएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
काठमाडौं । बैतडीमा भूकम्पको धक्का महसुस गरिएको छ ।
बैतडीको आरीगाउँ आसपास केन्द्रविन्दु भएर आज दिउसो १ बजेर ६ मिनेट जादा ४.२ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।