काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।
प्रधानमन्त्री बालेन शाहले बोलाएको बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा केहीबेरदेखि सुरु भएको हो ।
यो बैठक दुई सातापछि बस्न लागेको बैठक हो ।
दुई सातापछि आज मन्त्रिपरिषद् बैठक बस्दै