काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापती गगन थापाबीच मंगलबार साँझ करिब एक घण्टा भेट भएको छ ।
भक्तपुर गुण्डुस्थित ओली निवास पुगेका थिए थापाले ओलीसँग करिब १ घण्टा भेट गरेका छन् । भेटमा समसामयिक राजनीतिक बिषयमा छलफल भएको बताइएको छ ।