प्रधानमन्त्री बालेन शाह ३४ सदस्यीय जम्बो टोली लिएर भारत भ्रमणमा जाँदै, उक्त भ्रमणमा ५२ जना व्यवसायी पनि जाने, भारतमा २५ घण्टा बसेर फर्किने
पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ, मलेसिया श्रमिक प्रकरणमा जारी भएको थियो पक्राउ पुर्जी
प्रदेश र स्थानीय निर्वाचन एकैसाथ गर्ने सम्भावनाबारे निर्वाचन आयोगमा छलफल, यसबारे उच्चस्तरीय राजनीतिक संयन्त्रमा पनि छलफल हुने

निर्वाचन आयोग पुगेका एमाले अध्यक्ष केपी शर्मा ओली छलफलमा नबसी बाहिरिए, ‘आउँदै आएन भन्ने नपरोस्’ भन्दै पत्रकारलाई जवाफ दिए

शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल फिफाका अध्यक्ष जियानी इन्फान्टिनो र एएफसी अध्यक्ष शेख सलमान बिन इब्राहिम अल खलिफालाई नेपाली मह उपहार दिए, के होला त नेपाल फुटबल संघ एन्फाको निलम्बन फुकुवा?

बिक्री खुला भएको केही मिनेटमै एनपिएल फाइनलको टिकट सोल्ड आउट

७ अंक घट्यो सेयर बजार, ८९ कम्पनीको मूल्य बढ्दा १ सय ८१ घट्यो, ३ अर्ब ८८ करोडमा सीमित भयो कारोबार
आज मंसीर चार गते १२ हजार दुई सयले घट्यो सुनको मूल्य, प्रतितोला दुई लाख ४५ हजार चार सयमा भयो किनबेच
प्रधानमन्त्री बालेन शाहसँगै भारत भ्रमणमा निजी क्षेत्रका व्यवसायी पनि जाँदै, व्यापार सन्धि पुनरावलोकन, बजार पहुँच र पारवहन सुधारसहित ६ वटा एजेण्डा प्राथमिकतामा