काठमाडौं, असोज ११ – नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । सांसद श्रेष्ठले शनिबार कोरोना परिक्षण गराएका थिए । आज उनको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।
संक्रमण देखिएसँगै उनले आफ्नो सम्पर्कमा आएका सबैलाई सजग रहन र पीसीआर परिक्षण गर्न आग्रह गरेका छन् । श्रेष्ठ होम आइसोलेसनमा बसेका छन् ।
FACEBOOK COMMENTS