काठमाडौं, मंसिर १२ – रुसी कोरोना खोप उत्पादन कम्पनी कोरोना विरुद्वको खोप निर्माण गर्ने पहिलो कम्पनी बनेको छ । यसले आफ्नो अन्तीम मानविय परिक्षणको नतिजा मध्य डिसेम्बरसम्ममा सार्वजनिक गर्ने भएको छ ।
परिक्षण ६० वर्ष भन्दा माथी अमेरको मानिसमा गरिएको छ । यसको नतिजालाई सक्दो छिटो सार्वजनिक गर्ने विषय वैज्ञानिकहरुले जनाएका छन् । परिक्षणको क्रममा रहेको ६० वर्षीय बृद्वहरुमा नतिजा प्रभावकारी भए उक्त खोपलाई तुरुन्तै बचारमा ल्याउन सक्ने भएको बुझिएको छ ।
स्पुतनीक भी गत अगस्त ११ मा आधिकारिक कोरोना विरुद्वको खोपको दर्जा पाएको थियो । स्पुतनीक भीले कोरोना विरुद्व लड्न निकै प्रभावकारी भनिएको छ । यसले शरीरको प्रतिरक्षा प्रणालीलाई करिब दूई वर्ष सम्म कायम राख्ने जनाइएको छ ।
FACEBOOK COMMENTS