काठमाडौं, मंसिर २० – महासंघको १९औँ पूर्ण बैठकले आवश्यक स्वास्थ्य सतर्कता अपनाउँदै सातौं वार्षिक साधारणसभा तथा तेस्रो महाधिवेशन गर्ने निर्णय गरेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघको सातौं वार्षिक साधारणसभा तथा तेस्रो महाधिवेशन पुस २४ र २५ गते काठमाडौंमा आयोजना गरिने भएको छ।
महासंघको १९औँ पूर्ण बैठकले आवश्यक स्वास्थ्य सतर्कता अपनाउँदै सातौं वार्षिक साधारणसभा तथा तेस्रो महाधिवेशन गर्ने निर्णय गरेको हो।
महासंघले सर्वसम्मत रूपमा उक्त निर्णय गरेको जनाएको छ। यसअघि कोरोना महामारीका कराण महासंघको साधारणसभा स्थगित हुँदै आएको थियो।
FACEBOOK COMMENTS