काठमाण्डौ – लुम्बिनी जनरल इन्स्योरेन्स र महालक्ष्मीबिकास बैंकबीचआज बैंकास्युरेन्स सम्झौताभएको छ ।
सो सम्झौतानुसार महालक्ष्मी बैंकका सम्पत्तीतथा सो बैंककाग्राहकहरुको बीमालुम्बिनी जनरल इन्स्योरेन्सले गर्नेछ ।
उक्त सम्झौतामा इन्स्योरेन्सका प्रमुखकार्यकारी अधिकृत एन.पि. प्रधान र बैंकका प्रमुखकार्यकारी अधिकृत कृष्ण राज लामिछाने ले हस्ताक्षर गरे ।
उक्तकार्यक्रममा इन्स्योरेन्सका नायब प्रमुखकार्यकारी अधिकृत बि.के. श्रेष्ठ, मार्के्टिङ्ग मेनेजर तीर्थराज पुरी तथा बैंककातर्फबाट बरिष्ठ नायबप्रमुखकार्यकारी अधिकृत सागर शर्मा र बरिष्ठ मार्के्टिङ्ग मेनेजर प्रकाश घिमिरेको समेत उपस्थिति थियो ।
FACEBOOK COMMENTS