काठमाडौं, पुस २८ – इण्डोनेशियाले आपत्कालीन प्रयोगको लागि चीनको कोरोना भ्याक्सिन प्रयोगको अनुमति दिएको छ ।
यसको पहिलो टीका देशमा राष्ट्रपति जोको विडोडोले लगाउने भएका छन् । यो भ्याक्सिन चिनियाँ कम्पनी साइनोभ्याक बायोटेक लिमिटेडले बनाएको हो । जसको नाम कोरोनाभ्याक रहेको छ ।
FACEBOOK COMMENTS