काठमाडौं, जेठ ९ – प्रतिनिधि सभा विघटन भएपछि नेकपा एमाले संसदीय दलकी सचेतक शान्ता चौधरीले संसद सचिवालयबाट लिएको गाडि फिर्ता गरेकी छिन् ।जिम्मेवारीबाट मुक्त भएसँगै गाडी फिर्ता गरेको चौधरीले जानकारी दिइन् ।
‘शुक्रवार मध्यरातमा प्रतिनिधि सभा विघटन भएपछि आज कार्यालय समय शुरू हुनासाथ गाडी फिर्ता गरें,’ चौधरीले भनिन् ।संसद सचिवालयले प्रमुख दलका प्रमुख सचेतक र सचेतकलाई गाडि र इन्धन सुविधा दिने गरेको छ ।
FACEBOOK COMMENTS