काठमाडौं । विद्युत् नियमन आयोगका अध्यक्ष दिल्लीबहादुर सिंहले विद्युत् चुहावट रोकी सुशासन कायम गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन् ।
नेपाल विद्युत् प्राधिकरणको ३६औं वार्षिकोत्सवको अवसरमा आयोगकका अध्यक्ष सिंहले मुलुकमा विद्युत् उत्पादन बढिरहेकाले लपतका कार्यक्रम पनि अगाडि सार्नुपर्नेमा जोड दिएका छन् ।
उनले चुहावट नियन्त्रण, विद्युत् खपत बढाउन, अर्धजलाशययुक्त तथा जलाशययुक्त ठूला आयोजना निर्माणको नेतृत्व गर्दै सुशासन कायम गर्न प्राधिकरणलाई निर्देशन दिएका छन् ।
यो पनि पढ्नुहोस्
विद्युत् खपत बढाउन फरक–फरक महसुल निर्धारण गर्दै सरकार
FACEBOOK COMMENTS