काठमाडौं ,भदौ २९ । एनआइसी एशिया बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सुचिकृत भएको छ । कम्पनीले १५ लाख ७३ हजार ८७२ कित्ता ऋणपत्र सोमवार नेप्सेमा सुचिकृत गराएको हो ।
मंगलवारदेखि कारोबारयोग्य हुने यो ऋणपत्र सम्बन्धीत ऋणपत्रधनीहरुले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् । बैंक वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदर भएको एनआइसी एशिया ऋणपत्र २०८८ सुचिकृत गराएको हो ।
FACEBOOK COMMENTS