बालेनलाई प्रधानमन्त्रीबाट हटाउन आन्दोलन घोषणा
कर्पोरट खबर
3:50 pm, बिहीबार, वैशाख १७, २०८३
काठमाडौं । सरकारले नदी किनारका बस्ती हटाएपछि विरोधमा उत्रिएका अखिल नेपाल सुकुम्बासी संघले आम हडतालसम्मको आन्दोलन घोषणा गरेको छ ।
संघले प्रधानमन्त्री वालेन्द्र शाहलाई पदबाट हटाउनेसम्मका माग राखिएको संघका अध्यक्ष अमर परियारले जानकारी दिए ।
