काठमाडौं । देशका विभिन्न भागमा रहेका तराईबासिले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व मनाइँदै छ । काठमाडौंको विभिन्न यतिबेला छठपर्व धुमधामसँग मनाइँदै छ ।