![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/Corporate-Khabar-50-399-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ बिक्री दर १६० रुपैयाँ १५ पैसा छ ।
अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३० रुपैयाँ बिक्री दर १३३ रुपैयाँ ९० पैसा रहेको छ । युरोपियन युरो एकको खरिद दर १४३ रुपैयाँ ९२ पैसा बिक्री दर १४४ रुपैयाँ ५७ पैसा रहेको छ ।
बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७० रुपैयाँ ०२ पैसा बिक्री दर १७० रुपैयाँ ७८ पैसा रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ ६८ पैसा बिक्री दर ९० रुपैयाँ ०९ पैसा रहेको छ ।
साउदी रियाल एकको खरिद दर ३५ रुपैयाँ ५३ पैसा बिक्री दर ३५ रुपैयाँ ६९ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ३० पैसा बिक्री दर २८ रुपैयाँ ४३ पैसा रहेको छ ।
FACEBOOK COMMENTS