काठमाडौं । बाजुराको मार्तडी नजिक केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
सोमबार साँझ ६ः५८ बजे मार्तडी नजिक केन्द्र विन्दु भएर ३.६ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।
Corporate Khabar
FACEBOOK COMMENTS