शुक्रबारको बजारमा सुन प्रतितोला २ लाख ८५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबारको बजारमा सुन तोलाको २ लाख ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, शुक्रबारको बजारमा चाँदीको मूल्य तोलाको ४ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबारको बजारमा चाँदी तोलाको ४ हजार ५०५ रुपैयाँमा कारोबार भएको थियो ।


