हिमालयन बुलियन कम्पनीले बाढीपीडितका लागि १ करोड १ लाख सहयोग गर्ने
कर्पोरट खबर
4:42 pm, शुक्रबार, भदौ १२, २०८३
- हिमालयन बुलियन कम्पनीले भोटेकोशी बाढी प्रभावितको राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।
- कम्पनीका प्रतिनिधिहरूले भदौ १२ गते अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सो रकमको चेक हस्तान्तरण गरेका छन्।
Top