सोमबार सार्वजनिक बिदा
कर्पोरट खबर
7:57 pm, आइतबार, चैत १७, २०८१
काठमाडौं । सरकारले भोलि (सोमबार) सार्वजनिक बिदा दिएको छ ।
मुस्लिम समुदायको चाड इद उल फितरको अवसरमा बिदा दिएको हो
यो चाड इस्लामिक पात्रोअनुसार नवौँ महिना रमजानभर गरिएको उपवास (रोजा) को समापनमा मनाइन्छ ।


FACEBOOK COMMENTS