काठमाडौं । नेपाल धितोपत्र बोर्डले श्रीनगर एग्रीटेक इण्डष्ट्रिज कम्पनीलाई आईपीओ निष्कासन गर्न अनुमति दिएको छ ।
बोर्डले कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँका दरले ३२ लाख ६५ हजार ५०० कित्ता सेयर निष्कासनको अनुमति दिएको हो ।
कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।
FACEBOOK COMMENTS