काठमाडौं । नेपाल धितोपत्र बोर्डले सालपा विकास बैंकलाई साधारण सेयर (आईपीओ) निष्कासन गर्न अनुमति दिएको छ ।
कम्पनीले प्रतिकित्ता सय रुपैयाँका दरले १७ करोड २३ लाख ८८ हजार रुपैयाँको १७ लाख २३ हजार ८८० कित्ता सेयर निष्कासन गर्न लागेको छ । यसको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।
FACEBOOK COMMENTS