![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौँ । सरकार र लघुवित्त पीडितबिच वार्ता सुरु भएको छ । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा सरकार र लघुवित्त पीडितका प्रतिनिधिबिच वार्ता सुरु भएको हो ।
वार्तामा अर्थ मन्त्रालयका सहसचिव नारायणप्रसाद रिसाल र लघुवित्त पीडितका तर्फबाट मणिराम ज्ञवालीले नेतृत्व गरेका छन् ।
FACEBOOK COMMENTS