काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले नागढुङ्गा–मुग्लिङ सडक खण्डको स्थलगत अनुगमन गरेका छन् ।
शुक्रबार मन्त्री लम्सालले नौबिसेस्थित सुरुङमार्गसहित नागढुङ्गा–मुग्लिङ सडक खण्डको स्थलगत अनुगमन गरेका हुन् ।
मन्त्री लम्सालले अनुगमनका क्रममा हाल निर्माण कार्य अवरुद्ध भएको विषयमा सरोकारवालासँग छलफल समेत गरेका थिए ।
हाल इरान युद्धका कारण इन्धन महँगो भएपछि निर्माण क्षेत्र प्रत्यक्ष प्रभावित बनेको छ ।
