काठमाडौं । सरकारले विभिन्न तीन राजदूतावास तथा तीन महामाणिज्य दूतावास बन्द गर्ने भएको छ ।
बदलिँदो परिस्थिति भन्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले डेनमार्क, ब्राजिल र दक्षिण अफ्रिकाका तीन नेपाली दूतावास बन्द गर्ने भएको हो ।
अफ्रिकामा इजिप्टमा पनि दूतावास रहेको नेपालको अफ्रिकाको बन्दले कुनै असर गर्दैन, तर ब्राजिलको बन्दा भएपछि ल्याटिन अमेरिकी महादेशमै नेपाल दूतावासविहीन हुनेछ ।
यस्तै, सरकारले भारतको विशखापटनम, चीनको छङ्दु र अमेरिकाको सनफ्रान्ससिस्कोमा रहेका नेपाली महावाणिज्य दूतावास बन्द गर्ने निर्णय गरेको छ । तीस देशमा नेपाली राजदूतावास रहेकोमा अब २७ मा झरेको छ ।