कांग्रेस संसदीय दलको बैठक माघ १३ गते
कर्पोरट खबर
1:05 pm, शुक्रबार, माघ ११, २०८१
काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक यही माघ १३ गते दिउँसो २ बजे बस्ने भएको छ ।
सङ्घीय संसद भवनको ल्होत्से हलमा बस्ने बैठकमा माघ १८ गतेदेखि सुरु हुने संसदको हिउँदे अधिवेशनलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टी कार्यालयले जनाएको छ ।

FACEBOOK COMMENTS