काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ० दशमलव २० विन्दुले बढेको छ ।
यससँगै नेप्से सूचक १८५२ दशमलव २८ अंकमा आएको छ । यो सेसनमा ९ लाख २१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । कुल २१ कम्पनीको २३ सय ७७ कित्ता सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल ४८ वटा कारोबार भएको हो । ७ कम्पनीको भाउ बढ्दा १३ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।
FACEBOOK COMMENTS