![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/Corporate-Khabar-50-399-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक ३ दशमलव ५४ विन्दुले बढेको छ ।
यससँगै सूचक २१०७ दशमलव ७७ अंकमा आएको छ । ७९ लाख १६ रुपैयाँभन्दा बढीको सेयर कारोबार हुँदा ४९ कम्पनीको ५ लाख ७ हजार ७८ कित्ता सेयर कारोबार भएको छ ।
यस सेसनमा कुल २५ कम्पनीको भाउ बढेको छ भने १८ वटाको मूल्य घटेको छ । यो सेसनमा कुल ९३ वटा कारोबार भएको हो ।
FACEBOOK COMMENTS