काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक २ दशमलव २९ विन्दुले बढेको छ ।
यससँगै सूचक २१२१ दशमलव ९९ अंकमा आएको छ । यस सेसनमा १ करोड ५० लाख रुपैयाँभन्दा बढीको सेयर हुँदा ५१ कम्पनीको २२ हजार ४ सय ८३ कित्ता सेयर कारोबार भएको छ ।
कुल २४ कम्पनीको भाउ बढेको छ भने २२ वटाको मूल्य घटेको छ । यो सेसनमा कुल ९२ वटा कारोबार भएको हो ।
FACEBOOK COMMENTS