काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक २ दशमलव २६ विन्दुले बढेको छ ।
यससँगै सूचक २१३८ दशमलव ६१ अंकमा आएको छ । ९८ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार हँुदा ५३ कम्पनीको १६ हजार ४ सय ५० कित्ता सेयर कारोबार भएको छ ।
कुल २५ कम्पनीको भाउ बढेको छ भने २५ वटैको मूल्य घटेको छ । यो सेसनमा कुल ६३ वटा कारोबार भएको हो ।
FACEBOOK COMMENTS