काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक १३ दशमलव ६५ विन्दुले बढेको छ । यससँगै सूचक २६५४ दशमलव ३४ अंकमा आएको छ ।
यस अवधिमा १ करोड १३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार हुँदा ८४ कम्पनीको १६ हजार २६ कित्ता सेयर कारोबार भएको छ ।
यस सेसनमा ४१ कम्पनीको भाउ बढेको छ भने २६ वटाको मूल्य घटेको छ । यो सेसनमा कुल १ सय ५८ वटा कारोबार भएको हो ।
FACEBOOK COMMENTS