काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक १ दशमलव ०६ विन्दुले बढेको छ । यससँगै सूचक २७२८ दशमलव ६४ अंकमा आएको छ ।
यस अवधिमा १० करोड ३७ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार हुँदा ७७ कम्पनीको २ लाख २१ हजार ९ सय ३७ कित्ता सेयर कारोबार भएको छ ।
यस सेसनमा ३८ कम्पनीको भाउ बढेको छ भने ३० वटाको मूल्य घटेको छ । यो सेसनमा कुल १ सय ६६ वटा कारोबार भएको हो ।
FACEBOOK COMMENTS