काठमाडौं । प्रि -ओपन सेसनमा नेप्से सूचक बढेकाे छ ।
प्रि -ओपन सेसनमा नेप्से सूचक १६ दशमलव ४३ विन्दुले बढेको हाे ।
यससँगै सूचक २६७८ दशमलव ५१ अंकमा आएको छ ।
करिब ३ करोड रुपैयाँको सेयर कारोबार भएको छ । ५६ कम्पनीको ५० हजार ७५८ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ९८ वटा कारोबार भएको हो ।
FACEBOOK COMMENTS