काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले दुवै सदनबाट दोस्रो पटक स्वीकृत भई पेश गरिएको नागरिकता विधेयक प्रमाणीकरण नहुनु संविधानविपरीत काम भएको बताएका छन् ।
बुधबार हेटौँडामा जसपा मकवानपुरको कार्यक्रममा सहभागी हुन आएका नेता यादवले विधेयक प्रमाणीकरण नहुदा मानवअधिकार खोसिएको बताए । उनले नागरिकता नदिनु भनेको मानवतावादी कानुनको उल्लङ्घन हो भने ।
FACEBOOK COMMENTS