काठमाडौं । सेयर बजार परिसूचक नेप्से आज १५ दशमलव ३३ अंकले बढेको छ ।
यो सँगै परिसूचक २ हजार १०१ दशमलव १६ विन्दुमा पुगेको छ । आज ३ सय १४ कम्पनीको १० करोड १० लाख ८ हजार १ सय २२ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ५८ करोड ६९ लाख बराबरको कारोबार भएको छ ।
यस दिन नेप्से इन्डेक्स ० दशमलव ७३ प्रतिशत, सेन्सेटिभ इन्डेक्स ० दशमलव ३३ प्रतिशत, फ्लोट इन्डेक्स ० दशमलव ६३ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स ० दशमलव १५ प्रतिशतले बढेको छ ।
FACEBOOK COMMENTS