![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
एजेन्सी । श्रीलङ्काका राष्ट्रपति रानिल विक्रमसिङ्घेले सन् २०३० सम्ममा आधुनिक प्रविधि अपनाएर प्रतिस्पर्धी कृषितर्फ अघि बढ्नुपर्ने कुरामा जोड दिएका छन् ।
धान उत्पादनलाई प्राथमिकता दिएर प्रतिस्पर्धी निर्यात बजारमा सफल हुन सक्ने उत्पादनमा ध्यान केन्द्रित गर्नुपर्ने कुरामा राष्ट्रपति विक्रमसिङ्घले जोड दिए ।
विक्रमसिङ्गेल निर्यात बजारमा प्रतिस्पर्धा गर्न नसक्ने उत्पादनहरू बन्द गर्न सल्लाह दिँदै प्रतिस्पर्धी उत्पादनहरूमा ध्यान केन्द्रित नगरी भविष्य सुरक्षित हुन नसक्ने बताए ।
बिहीबार राष्ट्रपति सचिवालयमा बसेको कृषि आधुनिकीकरण कार्यक्रमको प्रगति समीक्षा बैठकमा उनले यस्तो टिप्पणी गरे ।
FACEBOOK COMMENTS