काठमाडौँ । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) को इलिमिनेटर खेलमा काठमाडौँ गोर्खाजलाई २०५ रनको लक्ष्य दिएको छ । ...