काठमाडौं । एमाले सचिवालय बैठक शनिबार बस्ने भएको छ।शनिबार दिउँसो साढे १२ बजेका लागि अध्यक्ष केपी शर्मा ओलीले बैठक आह्वान गरेका हुन् ।
बैठक बस्ने स्थान भने टुंगिन बाँकी रहेको नेताहरूले बताएका छन् ।
पछिल्लो राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल गर्न बैठक आह्वान गरिएको हो ।