काठमाडौं, भदौ १६ – पछिल्लो २४ घण्टामा ८९९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।
योसँगै नेपालमा कुल संक्रमितको संख्या ४० हजार ५२९ पुगेको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा कोरोना ७६८ जनाले कोरोना जितेका छन्।